कोशी अस्पतालबाट थप ८ जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगर । विराटनगरस्थित कोसी कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका थप आठ जना संक्रमित आज डिस्चार्ज भएका छन । लगातार दुई पटकको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा पाँच जना भारतीय जमाति र तीन जना उदयपुरका बासिन्दा छन । उनीहरु सबैलाई भुल्केमा संक्रमण पुष्टि भएको थियो । यो सँगै … Continue reading कोशी अस्पतालबाट थप ८ जना कोरोना संक्रमित डिस्चार्ज